Advertisement

युवामा के कारणले हृदयघातको समस्या बढ्यो by Dr Rajendra Koju Senior Cardiologist

युवामा के कारणले हृदयघातको समस्या बढ्यो   by Dr Rajendra Koju Senior Cardiologist नेपालका युवापुस्तामा हृदयघात अर्थात् हर्ट एटेकको समस्या लगातार बढ्दै गइरहेको छ । अहिलेका युवाहरुले अंगालेको खानपिनको शैली, अब्यवहारिक जीवनशैली लगायतका धेरै कुराहरुले युवाहरुलाई यो समस्यामा पारेको उहाँको ठहर छ । यो समस्या शहरी क्षेत्रका युवाहरुमा अझ बढी रहेको छ ।

यो भिडियोमा धुलिखेल अस्पतालका बरिष्ठ कार्डियोलोजिष्ट एवं काठमाडौं युनिभर्सिटीको स्कुल अफ मेडिकल साइन्सका डिन प्रा. डा. राजेन्द्र कोजुले युवाहरुलाई धेरै कुरामा सजग गर्दै बच्ने उपायहरु बताउनु भएको छ ।
---
This video is authorize by Nepal Plus. You can share this video as you like but don't upload in your valuable channel without our permission.
For more information pls contact us
nepalplus11 (@) gmail.com

You can fallow us in :
Facebook:
Twitter:
Footage source: Pixabay
Photo By: Navaraj Wagle
#DrAdvise #HealthTips #SwasthyaJankari

Nepal Plus,Knowledge,educational video,motivation,tips,advise,Health,heart attack,heart attack definition,heart attack in women,heart attack in youth,heart attack age,heart attack aspirin,heart attack cpr,heart attack diet,heart attack damage,heart attack ecg,lifestyle for youth,youth lifestyle,food for heart attack,हृदयघात,हर्ट एटेक,धुलिखेल अस्पताल,जीवनशैली,कार्डियोलोजिष्ट,

Yorum Gönder

0 Yorumlar